Medical Officer
Administrator

Position: Medical Officer (Newspaper Job)

  • No. of Openings 1
  • Category Health/Medical/Pharmaceuticals
  • Job Location 26
  • Job Level Junior Level
  • Salary As per company policy
  • Education Level MBBS उत्तिर्ण भै NMC मा दर्ता भएको
  • Expiry date Sep 24, 2020 (Expired)
Job Description

तह: आठौं 

अवधि: आ.व २०७७१०७८ (कार्य सम्पादनको आधारमा थप हुने)

आवेदन दस्तुर: रु १०००/- 

आवश्यक शैक्षिक योग्यता: MBBS उत्तिर्ण भै NMC मा दर्ता भएको  

Apply Instruction

१. यस खनियावास गाँउपालिका अन्तर्गत रहेको दार्खा स्वास्थ्य चौकीलाई आ.ब.२०७७१०७८ मा गाँउपालिका स्तरिय अस्पतालको रुपमा विकास गर्नको लागि तपशील वमोजिम चिकित्सक करारमा आवश्यक भएकोले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिक हरुले १५ दिन भित्र दरखास्त दिनुहुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ।

२. विस्तृत जानकारीको लागी यस गाउँपालिकाको सुचनापाटी वा वेवसाईट (www.khaniyabasmun.gov.np) मा प्रकाशित सुचना हेर्नु हुन वा कार्यालयमा सम्पर्क राख्न अनुरोध छ । सम्पर्क नं.९८४१५७१७८१/९८५१०४०७५६ | 

नोट : दुर्गम क्षेत्रमा रहि कार्य गर्न इच्छुक र स्थानियलाई प्राथमिकता दिईनेछ।

प्रमुख प्रशासकिय अधिकृत

खनियवास गाँउपालिका 
गाँउकार्यपालिकाको कार्यालय
वागमतीप्रदेश, दार्खा धादिङ 

This job has been expired on 2020-09-24
Share: