प्रमख लेखा अधिकत (Chief Account …
Administrator

Position: प्रमख लेखा अधिकत (Chief Account … (Newspaper Job)

  • No. of Openings 1
  • Category Accounting
  • Job Location 1
  • Job Level Senior Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Apr 10, 2021 (Expired)
Job Description


यस संस्थाको लागि करार सेवा अर्न्तगत निम्न कर्मचारी आवश्यक परेको हुनाले काम गर्न इच्छुक योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आव्हान गरिएको छ।

पद: प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer)
संख्या: १
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त विश्व विद्यालयवाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण । लेखा अधिकृत पदमा कम्तीमा ५ बर्षको कार्य अनुभव प्राप्त गरेको ।
उमेरको हद: ५५ वर्ष
फारम दस्तुर: १२००/

१) दरखास्त दिने स्थान : स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था लि. जोरपाटी, काठमाण्डौ ।
) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु : नेपाली नागरिकताको प्रमाणपत्र, माथि उल्लेख भए अनुसार आफुले दरखास्त दिने पद सँग सम्बन्धित आवश्यक न्यूनतम योग्यता, अनुभव, तालीमका प्रमाणपत्रहरु, चारित्रिक प्रमाणपत्रहरु, दरखास्त दस्तुर वुझाएको नगदी रसिद । विदेशी वोर्डवाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षता निर्धारण गरेको प्रमाणपत्र ।
३) परीक्षाको किसिम, परीक्षा हुने मिति र स्थान : पछि तोकिने छ ।

 

This job has been expired on 2021-04-10
Share: