हेभि ड्राइभर
Administrator

Position: हेभि ड्राइभर (Newspaper Job)

  • No. of Openings 1
  • Category General Mgmt. / Administration
  • Job Location 181
  • Job Level Entry Level
  • Job Type Contract
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 27, 2021 (Expired)
Job Description

नेपाल खानेपानी संस्थानको शाखा कार्यालय, लहानको लागि रिक्त रहेको पदहरु करार सेवाबाट बढीमा ६ महिनाको लागि पदपूर्ति गर्न मिति २०७७०९।१५ गतेको गोरखापत्रमा तपसिल अनुसारको पद, सेवा र समूहका लागि सूचना आव्हान गरिएकोमा दरखास्त दिएका उम्मेदवारहरुको तपसिल बमोजिमको मिति, समय र स्थानमा प्रयोगात्मक परिक्षा एवं अन्तर्वार्ता तोकिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा उपस्थित हुँदा शैक्षिक योग्यताको सक्कलै कागजातहरु र प्रवेशपत्र लिई अन्तर्वार्ता सुरु हुनु भन्दा १ घण्टा अगावै उपस्थित हुनु पर्नेछ । अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा अनुपस्थित हुने उम्मेदवारहरुको पुनः अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा लिइने छैन ।

विज्ञापन न.: ०२/०७७/०७८
पद: हेभि ड्राइभर
तह:
सेवा/समूह: प्र./चा. 

परीक्षा कार्यक्रम

अन्तर्वार्ता हुने मिति: सबै उम्मेदवारहरु ०७७ माघ १५ गते दिनको २:३० बजे 

प्रयोगात्मक परीक्षा हुने मिति: सबै उम्मेदवारहरु ०७७ माघ १५ गते दिनको ४:०० बजे

परिक्षा केन्द्र :- नेपाल खानेपानी संस्थान, लहान,सिराहा शाखा, प्रदेश नं. २

This job has been expired on 2021-01-27
Share: