Position: स्टोर सुपरभाईजर (Newspaper Job)
- No. of Openings 1
- Category Front Desk/ Receptionist/ Secretarial
- Job Location 192
- Job Level Junior Level
- Desired Candidate Both(Female, Male)
- Expiry date Mar 05, 2021 (Expired)
Job Description
सुनवल-७, नवलपरासी स्थित यस लक्ष्मी स्टील्स प्रा. लि. मा रिक्त रहेका देहायका पदहरु पुर्ति गर्नुपर्ने भएकोले दक्ष, अनुभवी एवं योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पद: स्टोर सुपरभाईजर
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तिर्ण।
उमेर: २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
आवश्यक योग्यता: कम्प्युटर Office Package सम्बन्धी राम्रो जानकारी भएको । Store तथा Inventory Management सम्बन्धमा राम्रो अनुभव रहेको।