सुरक्षाकर्मीहरु
Administrator

Position: सुरक्षाकर्मीहरु (Newspaper Job)

  • No. of Openings 1
  • Category Front Desk/ Receptionist/ Secretarial
  • Job Location 26
  • Job Level Entry Level
  • Salary Negotiable
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Dec 10, 2021 (Expired)
Job Description


ISO ९००१ : २०१५ प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस जि.प्र. एस. सेक्युरिटी सर्भिसेस नेपाल प्रा.लि. विगत ५ वर्ष देसि 8,000 भन्दा बढी अनुमति तालिम प्राप्त सुरक्षाकतीहरु मार्फत विभिन्न राजदुतावासहरू, कुटनीतिक विजोग, बैंकहर, अस्पतालहरु र कल कारखानाहरुमा आफ्नो सेवा दिदै आएको छ । यसबहुराष्ट्रिय कम्पनीको लागि विभिन्न पदमा कर्मचारीको आवश्यकता अपको हुँदा जोग्यता पुगेका आवेदकले निम्न ठेगानामा निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

सुरक्षाकर्मीहरुः
हाल आवश्यक संख्याः भू.पु. तर्फ १00 जना र सिभिल तर्फ १०० जना : (काठमाडौं र बीरगज) पदः सुरक्षा गार्ड \
उमेरा .प. तर्फ ४० वर्ष ननाघेको र सिभिल तर्फ २२ वर्ष पूरा भई 80 वर्ष ननावेळो 
उचाई: सिभिल तर्फ ५ फिट ४ इन्च । वा.प. को हकना पेनसन पट्टा वा जोकरी गरेको प्रमाण पेश गर्नु पर्नेछ । 
तौलः श.पु. तर्फ ५३ के.जी. र सिभिल तर्फ ५० के.जी. । 
शैक्षिक योग्यता:सिभिलतर्फ तीमा कक्षा (जल्ला स्तरीय बोडी पास
गरेको हनुपर्ने र नेपाली प्रष्ट बोल्न सक्ने हुनुपर्ने । 
(क) म.पू. तर्फ पेक्सन पट्टा वा नोकरी विवरण सुलेको पत्र तथा अन्य तालिम अनुभवका प्रमाणपत्रहरू । 
ख) सिभिल तर्फ शैक्षिक सक्कल प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा अन्य अनुभवका प्रनाणपत्रहरु ।

This job has been expired on 2021-12-10
Share: