सबारी चालक
Administrator

Position: सबारी चालक (Newspaper Job)

  • No. of Openings 1
  • Category General Mgmt. / Administration
  • Job Location 8
  • Job Level Entry Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Mar 06, 2021 (Expired)
Job Description

तिलगंगा आँखा प्रतिष्ठानको लागि समयगत सेवामा रहने गरी निम्न पदमा योग्य र दक्ष कर्मचारीहरूको आवश्यकता रहेको हुँदा योग्य इच्छुक नेपाली नागरिकले नेपाली नागरिकता, सबारी चालक अनुमति पत्र, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि सहित यो बिज्ञापन प्रकाशित मितिले १५ दिन भित्रमा तलको ठेगानामा आवेदन दिनहुन अनुरोध गरिन्छ । 

पद : सबारी चालक 
आवश्यक संख्या : १ 
तह : ३ 
कार्य स्थान : हेटौडा 

न्यूनतम योग्यता :

  • S.L.C पास 
  • सबारी चालक अनुमति पत्र प्राप्त ( हलुका र हेभि दुबै समुह)
  • प्रष्ट र सुमधुर बोलीचाली भएको
  • सबारी चालकको काममा अनुभब भएकोलाई प्राथमिकता 

छनौट प्रक्रिया : लिखित, प्रयोगात्मक र मौखिक परिक्षा 
सेवा सुबिधा : नेपाल आँखा कार्यक्रमको विनियमावली अनुसार

 

This job has been expired on 2021-03-06
Share: