ज्योतिनगर वचत तथा ऋण सहकारी संस्था लिमिटेड

Kathmandu

About Us

ज्योतिनगर वचत तथा ऋण सहकारी संस्था लिमिटेड

व्यवस्थापक

Basic Information

  • No. of Openings 1
  • Job Category General Mgmt. / Administration
  • Job Location Kathmandu
  • Job Level Mid Level
  • Province Province No. 3
  • Desired Candidate Both(Male, Female)
  • Expiry date 2021-05-04

Job Description

आवश्यक योग्यता :

  • मान्यता प्राप्त शिक्षण संस्थावाट व्यवस्थापन संकायमा स्नातक तह उतिर्ण गरी बैंक तथा वित्तीय संस्था सहकारी संस्थामा अधिकृत तहमा कम्तिमा ५ वर्ष कार्य गरेको वा,
  • मान्यता प्राप्त शिक्षण संस्थावाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उतिर्ण गरी बैंक तथा वित्तीय संस्था सहकारी संस्थामा अधिकृत तहमा कम्तिमा ३ वर्ष कार्य गरेको। 

विशेष दक्षता :

  • कम्प्यूटर सम्वन्धि तालिम प्राप्त गरी Accounting Software संचालन गर्न सक्ने र,
  • कार्यालय व्यवस्थापन, कर्मचारी परिचालन, लेखा व्यवस्थापन, ऋण व्यवस्थापन तथा अन्य संस्थाको सम्पत्तिहरु लगायतका कार्यहरुको व्यवस्थापन सम्वन्धि कार्य अनुभव हुनु पर्ने तथा,
  • २ पांग्रे सवारी साधन चलाउन अनुमति पत्र प्राप्त गरी चलाउन सक्ने हुनु पर्ने । 

उमेर हद : २५ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको (महिलाहरुको लागी ४० वर्ष ननाघेको) ।

 

Manager Vacancy | Kumarijob

Apply Instruction

छनोट परिक्षाको किसिम : अन्तरवार्ता र प्रयोगात्मक। 

नोटः छनोट सूचिमा परेकाहरूलाई मात्र अन्तरवार्तामा बोलाइने छ । सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७८ बैसाख २१ गते) भित्र (संस्थाको ईमेल ठेगानामा व्यक्तिगत विवरण सहित) आई पुग्ने गरी इच्छुक व्यक्तिहरुवाट दरखास्त आह्वान गरिन्छ

ज्योतिनगर वचत तथा ऋण सहकारी संस्था लिमिटेड
बढानिलकण्ठ नगरपालिका वडा नं.१० 
ज्योतिनगर, कपन, काठमाण्डौ,
फोन नं.: ०१- ४१६४२४१
ईमेल : jyotinagarcooperative@gmail.com

Expired