लेखा अधिकृत
Administrator

Position: लेखा अधिकृत (Newspaper Job)

  • No. of Openings 1
  • Category Accounting
  • Job Location 1
  • Job Level Junior Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Mar 12, 2021 (Expired)
Job Description

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि विगत २७ वर्षदेखि निरन्तर कार्यरत छाता संस्था हो । यस सँस्थालाई हाल संघीय कार्यालय काठमाण्डौं र कर्णाली प्रदेश स्थित प्रदेश कार्यालयमा महासंघ र ह्युमानिटी एण्ड इन्क्लुजन (एचं आइ.) विच भएको साझेदारी अन्तर्गत संचालित परियोजनाको लागि लेखा अधिकृत र कार्यक्रम सहायक पदमा कर्मचारीको आवश्यकता परेको हुनाले योग्यता पुगेका उम्मेदवारहरुले यो सुचना प्रकाशित भएको १५ दिन भित्र [email protected] मा आवेदन दिनुहुन अनुरोध गरिन्छ । आवेदन दिनको लागि महासँघको वेब साइट www.nfdn.org.np मा प्रकाशित सूचना हेर्न र उक्त विस्तृत विवरण अनिवार्य रुपमा अध्ययन गरेर सो सूचनामा तोकिएको प्रकृया पुरा गरेर मात्र आवेदन गर्न समेत सम्वन्धित सबैमा अनुरोध गरिन्छ । रित नपुगेका कुनै पनि आवेदन प्रतिश्पर्धामा समावेश गराइनेछैन।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल 
संघीय कार्यालय, भृकुटीमण्डप, काठमाडौ, नेपाल

This job has been expired on 2021-03-12
Share: