रिसेपसेनिस्ट
Administrator

Position: रिसेपसेनिस्ट (Newspaper Job)

  • No. of Openings 2
  • Category Front Desk/ Receptionist/ Secretarial
  • Job Location 26
  • Job Level Entry Level
  • Job Type Contract
  • Salary Negotiable
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Sep 20, 2021 (Expired)
Job Description

प्रस्तुत बिषयका सम्बन्धमा यस राप्ति सोनारी गाउँपालिका वडा नं.४ स्थित राप्ति सोनारी अस्पताल बैजापुर, बाँकेमा तपशिल बमोजिमका पदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा आबेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।

  •     बिज्ञापन नं.: ९।०७८।०७९
  •     तह: सहायक चौथौ
  •     कैफियत:

आवश्यक शैक्षिक योग्यता

  •     मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि. तह उत्तिर्ण गरि कार्यअनुभव भएको ।

 

This job has been expired on 2021-09-20
Share: