बजार प्रतिनिधि
Administrator

Position: बजार प्रतिनिधि (Newspaper Job)

  • No. of Openings 2
  • Category Marketing/Sales
  • Job Location 3
  • Job Level Entry Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Apr 23, 2021 (Expired)
Job Description

 

यस कुमारीपाटी, ललितपुर स्थित रहेको सहकारी र शाखा कार्यालय कालीमाटीको लागि देहाय बमोजिमका कर्मचारीहरू आवश्यक भएको हुँदा सक्षम, दक्ष, इमान्दार, लगनशिल तथा अनभवी नेपाली नागरिकहरुले आफनो आवश्यक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा र एक प्रति पि.पि, साइजको फोटो सहित ७ दिन भित्र कार्यालयमा सम्पर्क राख्नुहोला।

कर्मचारी: बजार प्रतिनिधि
संख्या: २ जना
अनुभव: अनुभवीलाई प्राथमिकता
शैक्षिक योग्यता: एस ई.ई उत्तीर्ण
तलब: संस्थाको नियम अनुसार

नोट: क्र.सं. ६ र ७ को लागि सवारी साधन र चालक अनुमति पत्र भएको र स्थानिय तथा अनुभवि उम्मेदवारलाई प्राथमिकता दिईनेछ।

 

This job has been expired on 2021-04-23
Share: