क्यासियर रिसेप्सनिस्ट
Administrator

Position: क्यासियर रिसेप्सनिस्ट (Newspaper Job)

  • No. of Openings 3
  • Category Front Desk/ Receptionist/ Secretarial
  • Job Location 63
  • Job Level Entry Level
  • Salary Negotiable
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Dec 09, 2021 (Expired)
Job Description

काठमाडौं कुलेश्वर स्थित एक प्रतिष्ठित सहकारी संस्थाको लागि निम्न बमोजिमका कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक व्यक्तिहरुले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिन आह्वान गरिन्छ ।

 

क्र.स पद संख्या योग्यता अनुभव तलव सुविधा
बजार सहायक प्रमाणपत्र
तह
वा सो सरह
सम्बन्धित
काममा
अनुभव

"कर्मचारी/
आर्थिक
प्रमाणपत्र
नियमावली
बमोजिम"
 

क्यासियर रिसेप्सनिस्ट प्रमाणपत्र
तह
वा सो सरह
सम्बन्धित
काममा
अनुभव
अफिस असिष्टेन्ट प्रमाणपत्र
तह
वा सो सरह
सम्बन्धित
काममा
अनुभव

योग्यता तथा आवश्यक्ता

१. अफिस असिष्टेन्ट पदका लागि दुई पांग्रे सवारी साधन लाइसेन्स | 

भएकोलाई विशेष ग्राहेता 

२. स्थानियलाई विशेष ग्राहेता इच्छक निवेदकले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि नागरिकताको प्रतिलिपी, हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी सहित यस संस्थाको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

This job has been expired on 2021-12-09
Share: