कर्जा प्रमुख
Administrator

Position: कर्जा प्रमुख (Newspaper Job)

  • No. of Openings 1
  • Category Accounting
  • Job Location 1
  • Job Level Junior Level
  • Desired Candidate Both(Female, Male)
  • Experience More than or equals to 2 years
  • Expiry date Aug 03, 2021 (Expired)
Job Description


का.म.पा.-०९, सिनामंगल काठमाडौं प्रधान कार्यालय र सदस्य सेवा कार्यालय पेप्सिकोला रहेको यस पञ्चरुपा बचत तथा ऋण सहकारी संस्था लि.को लागि निम्न पदहरूमा कर्मचारीहरू आवश्यक भएकोले योग्यता पुगेका इच्छुक, योग्य तथा अनुभवी व्यक्तिहरूले ७ दिनभित्र संस्थामा सम्पर्क गर्नुहोला।

पद:  कर्जा प्रमुख
शैक्षिक योग्यता: स्नातक उत्तिर्ण
अनुभव: कर्जा विभागको २ वर्षको
तलब सुविधा: संस्थाको नियम अनुसा

आवश्यकता कागजातहरू
निवेदन, फोटो, नागरिकताको फोटोकपी, शैक्षिक प्रमाणपत्र

नोट:

  •     प्रारम्भिक छनोटमा परेकालाई मात्र अन्तर्वातामा बोलाईनेछ
  •     फोनबाट कुनै जानकारी दिईने छैन

 

This job has been expired on 2021-08-03
Share: