प्रमुख कार्यकारी
Administrator

Position: प्रमुख कार्यकारी (Newspaper Job)

  • No. of Openings 1
  • Category Other
  • Job Location 26
  • Job Level Entry Level
  • Salary Negotiable
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 28, 2022 (Expired)
Job Description

 

यस सस्थामा रिक्त रहेको निम्न पदमा संस्थाको कर्मचारी विनियमावाली २०७८को परिच्छेद-३को दफा ११ अनुसार खुल्ला प्रतियोगिताद्वारा करार सेवामा पदपुर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम को योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरु बाट यो सुचना प्रकाशीत भएको मितिले १५(पन्ध्र) दिन भित्र संस्थाबाट दरखास्त फारम लिई दरखास्त फारमका साथमा नेपाली नागरीकताको प्रमाण-पत्र शैक्षिक योग्यताको प्रमाण-पत्र, अनुभवको प्रमाण-पत्रको प्रतिलिपीहरु संलग्न राखी रित पूर्वक दरखास्त आह्वान गरिन्छ । रित नपुगी वा म्याद नाघी प्राप्त दरखास्त उपर कुनै कारवाही हुने छैन ।
विज्ञापन नं.    पद    संख्या    तह    शैक्षिक योग्यता

१. वित्तिय संस्थामा वा सहकारी संस्थामा कम्तिमा २(दुई) वर्ष अनुभव भएको।
२. कम्प्यूटर सम्बन्धी ज्ञान भई अंग्रेजी र नेपाली भाषामा टाइप गर्न सक्ने हुनुपर्ने ।
३. सेवा सुविधा अपासी सहमतीमा हुनेछ ।
४. उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ।
५. छनोट प्रकृया:- प्रयोगात्मक र अन्तवार्ता दुबै हुनेछ ।
५. सम्पर्क मितिः- दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट ।
नोट, सवारी साधनका लाइसेन्स अनिवार्य

 

This job has been expired on 2022-01-28
Share: