क्लिनिकल रजिष्ट्रार
Administrator

Position: क्लिनिकल रजिष्ट्रार (Newspaper Job)

  • No. of Openings 1
  • Category Health/Pharma/Biotech/Medical/R&D
  • Job Location 1
  • Job Level Junior Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Apr 09, 2021 (Expired)
Job Description

गोरखापत्रमा प्रथम पटक सुचना प्रकाशित मिति २०७७१२।१०। यस सेन्टरमा कार्डियोथोरासिक एनेस्थेसियोलोजी विभाग तर्फ क्लिनिकल रजिष्ट्रार पदको अस्थायी एक दरवन्दीमा करार सेवामा पदपूर्ति गर्न आवश्यक रहेकोले Anesthesiology विषयमा Doctor of Medicine (MD) वा सो सरह उत्तिर्ण इच्छुक नेपाली नागरिकहरुले मिति २०७७१२।२४ को कार्यालय समय भित्र आवेदन पेश गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सचना प्रकाशित गरिएको छ । आवेदन दस्तुर रु.२,०००।०० यस सेन्टरको क्यास काउण्टरमा बुझाई आवेदन फारम प्राप्त गर्न सकिने छ । रितपूर्वक आवेदन गर्ने आवेदकहरुको अन्तरवार्ता मिती २०७७/१२/२७ गते विहान ९:३० बजे यस सेन्टरको कार्यालयमा हुनेछ । थप जानकारीको लागि यस सेन्टरको कर्मचारी प्रशासन शाखामा सर्पक राख्न हुन अनुरोध छ|

This job has been expired on 2021-04-09
Share: