अधिकृत
Administrator

Position: अधिकृत (Newspaper Job)

  • No. of Openings few
  • Category Bank/Financial Institution
  • Job Location 1
  • Job Level Junior Level
  • Salary As per company policy
  • Education Level CA/ACCA को परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १ बर्ष कार्य गरेको वा स्नातक तह उत्तीर्ण गरी Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा ३ बर्ष कार्य गरेको।
  • Expiry date Sep 24, 2020 (Expired)
Job Description

विज्ञापन नं. १/०७७/७८

संख्या: केही 

आवश्यक न्यूनतम योग्यता 

  • बरिष्ठ अधिकृत : पदको लागि स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैक तथा वित्तीय संस्थामा एक तह | मुनिको पदमा कम्तिमा ३ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा ४ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा बिभागिय प्रमुख भई कम्तिमा २ बर्ष कार्य गरेको वा CA/ACCA को परीक्षा उत्तीर्ण  अधिकृत गरी सम्बन्धित क्षेत्रमा २ बर्ष कार्य गरेको।
  • अधिकृत : पदको लागि स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तिमा २ बर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तिमा ३ बर्ष कार्य गरेको वा CA/ACCA को परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १ बर्ष कार्य गरेको वा स्नातक तह उत्तीर्ण गरी Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा ३ बर्ष कार्य गरेको। 
  • कनिष्ठ अधिकृत : पदको लागि स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मनिको पदमा २ बर्ष कार्य गरेको वा स्नातक तह उत्तीर्ण गरी Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा २ बर्ष कार्य गरेको। 
Apply Instruction

नेपाल राष्ट्र बैकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको यस आशा लघुवित्त वित्तीय संस्था लि.को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको लागि मेहनती, इमान्दार र अनुभवि कर्मचारीहरुको आवश्यकता भएकोले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तपसिल बमोजिमको पदहरुको लागि दरखास्त आह्वान गरिन्छ। 

उम्मेदवारको उमेर : दरखास्त गरेको मितिसम्म अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० बर्ष ननाघेको तथा सहायक श्रेणीको लागि १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनुपर्ने छ । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच बर्ष थप हुनेछ । 

आवेदन फारम : यस वित्तीय संस्थाको वेब साईट : www.ashamicrofinance.com.np वा यस संस्थाको जुनसुकै शाखा कार्यालयहरु बाट निःशुल्क प्राप्त गर्न सकिने छ । 

पुनश्च : सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवेदन फारममा हालसालै खिचेको पासपोर्ट साईजको फोटो टाँस गरी सम्पूर्ण बिवरण पूर्ण रुपमा भरी [email protected] मा ई-मेल मार्फत वा यस संस्थाको केन्द्रीय कार्यालयमा पेश गर्न सकिने छ । प्राप्त सबै निवेदन उपर नियमानुसार छानविन गरी छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि समावेश गरिनेछ साथै मोटरसाईकल तथा सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिईने छ। अस्पष्ट तथा पूर्ण रुपमा नभरेको आवेदन फारम स्वतः रद्द हुनेछ । रित नपुगि तथा म्याद नाघी आएको आवेदन फारम उपर कुनै कार्यबाही हुने छैन । कर्मचारी आवश्यकताको विज्ञापन स्थगन गने, रद्द गर्ने लगायतका सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ।

Asha Laghubitta BittivaSanstha ltd. 
पदपर्ति समिति
कन्द्राय कार्यालय, ककनी-०६, नवाकोट 
विब साइट : www.ashamicrofinance.com.np

This job has been expired on 2020-09-24
Share: