Helping Friends Saving & Credit Cooperative Ltd

Newroad

About Company

यस सहकारी संस्था बिगत १८ बर्ष देखि निरन्तर रुपमा चल्दै आई रहेको छ र यस संस्थको शेयर सदस्य लाई अझ बढी सेवा ...

यस सहकारी संस्था बिगत १८ बर्ष देखि निरन्तर रुपमा चल्दै आई रहेको छ र यस संस्थको शेयर सदस्य लाई अझ बढी सेवा प्रदान गर्नका लागि भनेर हामी देशकै मुटु न्यूरोड मा स्थानान्तरण गरी कार्य गर्दैछौ । यस संस्थाको मुख्य उधेश्य भनेको आफ्नो शेयर सदस्य हरुलाई बितिय सेवा तथा सुबिधा दिनु हो ।

Currently no jobs posted.