राष्ट्रिय  बाणिज्य  बैंकमा २४९ कर्मचारीको आवस्यकता

राष्ट्रिय बाणिज्य बैंकमा २४९ कर्मचारीको आवस्यकता

Sep 13, 2016

राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय. छेत्रीय कार्लाया र शाखा कार्यालयहरुमा रिक्त रहेको निम्न तह र पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले आवस्यक न्युनतम शैक्षिक योग्यता पुगेका तथा कुनै बात/कसुर  नलागेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ |बैंकले तोकेको दरखास्त फारममा भर्नु पर्ने सम्पूर्ण विवरण भरि सो साथ् आफुले प्राप्त गरेको नागरिकता तथा एस.एल.सी. वा सो सरह र सो भन्दा माथिको शैक्षिक प्रमाणपत्र  तथा ट्रांस्क्रिप्तहरुको प्रतिलिपि स्वयम् ले प्रमाणित गरि हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो टासी यस बैंकको केन्द्रिय कार्लाया सिंहदरबर प्लाजा काठमाडौँमा पेस गर्नु पर्नेछ | दरखास्त फारम यस बैंकको केन्द्रिय कार्यालय सिंहदरबर प्लाजाबाट रु १००/- नगद तिरी प्राप्त गर्न सकिन्छ | परिक्षा दस्तूर यस बैंकको "आम्दानी अन्यको अन्य " लेखा कोड न. ९५९९०२००० हिसाबमा जम्मा गरेको सक्कली अर्धकट्टी भोउचेर दरखास्त फारमसाथ् पेस गर्नु पर्नेछ | 

1. Position                 : सहायक प्रबन्धक
   No. of Vancanies   : 69
   Level                       : 6
   Department            : Administration
   Advertisement No : 29/073/74

2. Position                 : वरिष्ठ सहायक
   No. of Vancanies    : 19
   Level                        : 5
   Department             : Administration
   Advertisement No  : 30/073/74

3. Position                  : वरिष्ठ सहायक (नगद)
   No. of Vancanies    : 50
   Level                        : 5
   Department              :  Administration
   Advertisement No   : 31/073/74

4. Position                   : वरिष्ठ सहायक (कम्प्युटर अपरेटर)
   No. of Vancanies     : 6
   Level                         : 5
   Department               : Administration
   Advertisement No    : 32/073/74

5. Position                   :  सहायक 
   No. of Vancanies     : 55
   Level                         : 4
   Department               : Administration
   Advertisement No    : 33/073/74

6. Position                    : सहायक (नगद)
   No. of Vancanies       : 50
   Level                           : 4
   Department                : Administration
   Advertisement No     : 34/073/74

Instructions to Apply:
>Application form and Syllabus is available at www.rbb.com.np in Career Notice section . OR Click the link: http://goo.gl/0Q7cOU. You can also view the detailed Advertisement at: http://goo.gl/oe0hOA

> Submit the fully filled application form directly to: 

      Rastriya Baninjya Bank,
      Central Office,
      Singhadurbar Plaza, Kathmandu

बिस्तृत जानकारीको लागि तल दिइएको बिज्ञापन हेर्न सक्नु हुनेछ  |  

Loading Comments...

Submit your comments