स्वर्ण विजेता फुटबल टोलीको भव्य स्वागत

स्वर्ण विजेता फुटबल टोलीको भव्य स्वागत

Feb 17, 2016

१२औं दक्षिण एशियाली खेलकुदको स्वर्ण बिजेता नेपाली फुटवल टोली काठमाडौं आइपुगेको छ ।
सागमा २३ बर्षपछि सागमा स्वर्ण जित्ने नेपाली खेलाडीलाई त्रिभवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भव्य स्वागत गरिएको छ । फुटवल टोलीका सदस्यहरुलाई स्वागत गर्न बिमानस्थलमा हजारौंको समर्थक पुगेका थिए ।
यसअघि झापामा नेपाली टोलीको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीलाई काँकडभिट्टादेखि बिर्तामोड हुँदै भद्रपुरसम्म परिक्रमा गराइएको थियो ।

गुवाहटीमा भएको साग पुरुष फुटवलको फाइनलमा भारतलाई २-१ ले हराउँर्दै नेपालले स्वर्ण जितेको थियो । नेपाली टोली गुवहाटीबाट बागडोरा हुँदै पूर्वी नाकाबाट स्वदेश प्रबेश गरेको थियो ।
नेपाली टोलीलाई काठमाडौंको बिभिन्न स्थान परिक्रमा गराएर दशरथ रंगशाला पुर्‍याइनेछ ।

Loading Comments...

Submit your comments