Jobs In Nepal
Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

FMCG कम्पनिमा रोजगरीको अवसर, १० हजार देखी ५० हजार सम्म तलब

एक प्रतिस्थित FMCG कम्पनिका लागि बिभिन्न पढ्का लागि दर्खास्त आबहान गरिएको छ!

१. SECRETARY
तलब्:१००००-१५०००
Bachelors Preferred 
अनुभव्: २ बर्ष

२. Financial Analyst
तलब्: २००००-२५०००
MBA in Finance preferred
अनुभव्:२ बर्ष

३. Junior Accountant
तलब्: १००००-१५०००
bachelors Preferred
अनुभव्: २ बर्ष

४. Sales person
नेपालगन्जका लागि १ जना
सुर्खेतका लागि १ जना
धनगढीका लागि १ जना
तलब्:२०००० माथि
BBA/BBS
अनुभव्: २ बर्ष

५. Assistant Marketing Manager
तलब्: ४०-५० हजारसम्म
MBA IN MARKETING Preferred
अनुभव्:५ बर्ष

  
६. Senior Sales Person
तलब्: ३०००० माथि
MBA Preferred
अनुभव्:५ बर्ष माथि

कृपया तपाईंले अप्पलाई गर्न चाहनुभएको पद थाहा हुने गरी [email protected] मा आफ्नो CV पठाउनु होला ।