दुई विद्यालयमा बम बिष्फोट ले तर्सियो काठमाडौँ |

दुई विद्यालयमा बम बिष्फोट ले तर्सियो काठमाडौँ |

Sep 20, 2016

असोज ४ , २०७३ , काठमाडौँ : राजधानीका  विभिन्न  विद्यालयमा  आज  बिहान  बम  फेला परेको र  २  विद्यालयमा  बिस्पोट समेत  भएको  कुरा  onlinekhabar.com मा  उल्लेख  छ |

 बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम  बिस्पोट भएको  कुरा  खुलेको  छ  | मानवीय क्षति भने  नभएको  प्रहरीले  बताएकाछन् | बिस्पोटमा  संलग्न  भएका  २  जनालाई पक्राउ  परेपनि  सहि  दोषी  को  हो  भन्ने  अझै  नखुलेको  र  बिस्पोट गराउनु  को  मूल  उदेश्य  के  हो  भन्ने  अझै  खुल्न  नसकेको  समाचारमा उल्लेख  छ |

बिस्पोट भएको स्थानमा फेला परेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा हरुको  आधारमा  यास्तो  घ्रिनायुक्त  काम  यहि   संस्था  ले  गरेको  हुन  सक्ने  आशंका  गरिएको  छ | यो  घटनाले  गर्दा  आज  धेरै  जसो  उपत्यकाका  विद्यालयहरु  बन्द  नै  रहेका  छन |

असोज ४ , २०७३ , काठमाडौँ : राजधानीका  विभिन्न  विद्यालयमा  आज  बिहान  बम  फेला परेको र  २  विद्यालयमा  बिस्पोट समेत  भएको  कुरा  onlinekhabar.com मा  उल्लेख  छ |

 बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम  बिस्पोट भएको  कुरा  खुलेको  छ  | मानवीय क्षति भने  नभएको  प्रहरीले  बताएकाछन् . बिस्पोटमा  संलग्न  भएका  २  जनालाई पक्राउ  परेपनि  सहि  दोषी  को  हो  भन्ने  अझै  नखुलेको  र  बिस्पोट गराउनु  को  मूल  उदेश्य  के  हो  भन्ने  अझै  खुल्न  नसकेको  समाचारमा उल्लेख  छ |

बिस्पोट भएको स्थानमा फेला परेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा हरुको  आधारमा  यास्तो  घ्रिनायुक्त  काम  यहि   संस्था  ले  गरेको  हुन  सक्ने  आशंका  गरिएको  छ | यो  घटनाले  गर्दा  आज  धेरै  जसो  उपत्यकाका  विद्यालयहरु  बन्द  नै  रहेका  छन |

Loading Comments...


Submit your comments