भारतमा  नेपालीले मचाए धूम |

भारतमा नेपालीले मचाए धूम |

Sep 18, 2016

भारतमा भैरहेको प्रथिस्थित Star Plus Dance Reality Show 'Dance +' दोस्रो सीजन मा नेपालबाट प्रतिस्पर्दा जनाएका "THE WILD RIPPERZ CREW " फिनालेमा पुगेका छन् | भारतका अत्याधुनिक डान्सरलाइ पछार्दै सार्बजनिक गरिएको नतिजा अन्तर्गत नेपाली डान्स Crew ले फिनालेमा आफ्नो जगा पक्का परेको हो |

 

Dance + Season 2 , July 2 , 2016 देखि स्टार प्लसमा सनिबार र आइतबार रति 8 : 00 बजे बाट प्रसारण हुने गरेको छ |
Show लाइ होस्ट Raghav Juyal ले गरेका छन् भने जज्ज चै कोरीओग्रफेर Remo D souza हुन् | त्यस्तै Dharmesh Yalende , Puneet Pathak र Shakti Mohan भने Mentors क रुपमा प्रतिस्पर्दीको साथ् दिने छन् |
जम्मा 12 सहभागी रहेको यो show मा नेपालबाट सोलो तर्फ Sushant Khatri र ग्रुप तर्फ "THE WILD RIPPERZ CREW " परेका हुन् | 

"THE WILD RIPPERZ CREW " मा 9 भयानक डान्सरसहरु काठमाडौँ, धनगढी र बुटवल बाट रहेका छन् | HipHop डान्स  Crew  जसमा  Buddha Lama(21), Ron Singh(24), Kiran Thapa(23), Surain Rai(20), Santosh Darji(21), Saul Jamer Bodi(23), Sagar Rai(21), Suman Tamang(21), र Suraj Thapa Magar(19) पहिला नै  काठमाडौँमा प्रख्यात थिए | 
HipHop मा  यो  टोलीले  Dell Dance Competition 2012, All Nepal Urban Street Dance Competition 2013 जिते  पछि  ठुलो  मंचको  खोजीमा  मुम्बई  पुगेपछि  2 वर्ष  भित्र  20 भन्दा  बडी स्थानीय Dance प्रतियोगिता  जितेका  छन्  जसमा  Channel V All India VFest 2015, UDMS Mumbai Championship 2014, NIMS Championship 2014, Pune Fest 2014 र India's Best Dance Crew 2016 पर्छन. त्यसैगरी  Sushant Khatri पनि  नेपालमा  मात्रै  नभई , भारतमा  ख्याती  हासिल  गरेका  छन् . India's Dancing Superstar 2013 मा Top 14 Position हासिल  गरिसकेका  खत्री  विभिन्न  एवेंट्स र shows मा  प्रदर्सन  गरिरहेका  थिए.  

हुन  त  दुइजना  भिन्न  टोलिले  नेपालको  प्रतिनिदित्वो  गर्नु  ले  Trophy नेपाल  मै आउने  सम्भावनालाई बडाउछ  नै  तर भोट  बिभाजन  हुने  डर  पनि  उत्तिकै  हुन्छ |. सर्बोउत्क्रिस्त  टोलि  बिजय  होस्  हाम्रो  यहि  छ  कामना |

Loading Comments...


Submit your comments