४५ जनाको लागि बैंकिंग संस्थामा रोजगारीको अवसर

४५ जनाको लागि बैंकिंग संस्थामा रोजगारीको अवसर

Jul 10, 2016

काठमाडौँको एक प्रतिष्ठित बैंकिंग संस्थाले बिभिन्न पदहरुमा रोजगारको अवसर प्रदान गर्ने भएको छ |
निन्म पद र विवरण तल उल्लेख गरिएको छ |

काठमाडौँको एक प्रतिष्ठित बैंकिंग संस्थाले बिभिन्न पदहरुमा रोजगारको अवसर प्रदान गर्ने भएको छ |
निन्म पद र विवरण तल उल्लेख गरिएको छ |


1. Program Assistant / कार्यक्रम सहायक  - 8


Requirements:
• Bachelor degree in management
• Age: Below 25
• Good communication skills and knowledge of both written and verbal English and Nepali.
 
2. Admin Assistant / व्यवस्थापक सहायक - 10:


Requirements:
• 10+2
• Experience in the related field would be preferable
• Excellent communication and interpersonal skills

Things You must Know: अनलाइन जब अप्प्लाई गर्दा जान्नु पर्ने मुख्य कुराहरु |

3. Executive Assistant / कार्यकारी साहयक - 12:


Requirements:
• Freshers may apply
• Relevant experience in the similar field
• Excellent communication and interpersonal skills

4. Management Trainee / व्यवस्थापन प्रशिक्षार्थी - 15:


Requirements:
• Age below 28
• Master’s degree in management
• Freshers may apply

 

*To Apply

1. Forward your c.v at [email protected]

Loading Comments...


Submit your comments