घरेलु तथा साना उद्योग विकास समितिमा स्थायी जागिर |

घरेलु तथा साना उद्योग विकास समितिमा स्थायी जागिर |

Jun 16, 2016

घरेलु तथा साना उद्योग बिकास समितिले खुला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी रुपमा पदपूर्ति गर्ने भएको छ |  यस अन्तर्गत:
-न्युनतम शैक्षिक योग्यता स्नातक वा सो सरह उतिर्ण भएकाहरुलाई साखा अधिकृत पदमा खुला (२), महिला(१) र जनजाती(१) गरेर कुल ४ जनाको लागि 
-बाणिज्य प्रशासनमा स्नातक वा सो सरह उतिर्ण  भएकाहरुलाई लेख अधिकृत पदमा खुला(२), महिला(२), जनजाती(१) र मधेसी(१) गरेर कुल ६ जनाको लागि 

घरेलु तथा साना उद्योग बिकास समितिले खुला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी रुपमा पदपूर्ति गर्ने भएको छ |  यस अन्तर्गत:
-न्युनतम शैक्षिक योग्यता स्नातक वा सो सरह उतिर्ण भएकाहरुलाई साखा अधिकृत पदमा खुला (२), महिला(१) र जनजाती(१) गरेर कुल ४ जनाको लागि, 
-बाणिज्य प्रशासनमा स्नातक वा सो सरह उतिर्ण  भएकाहरुलाई लेखा अधिकृत पदमा खुला(२), महिला(२), जनजाती(१) र मधेसी(१) गरेर कुल ६ जनाको लागि, 
-प्रमाणपत्र वा सो सरह उतिर्ण हुनुभएकाहरुलाई नायब सुब्बा पदमा  खुला(३), महिला(१), जनजाती(३) र दलित(१) गरेर कुल ८ जना को लागि,
-बाणिज्य प्रशासनमा प्रमाणपत्र वा सो सरह उतिर्ण हुनुभएकाहरुलाई लेखापाल पदमा खुला(१), महिला(१) र मधेसी(१) गरेर कुल ३ जना र 
-दशम कक्षा उतिर्ण हुनुभएकाहरुलाई मुखिया पदमा खुला(२), महिला(१), मधेसी(१) र दलित(१) गरेर कुल ५ जना को लागि दरखास्त आहवान गरिएको छ |

Loading Comments...


Submit your comments