स्टाफ नर्स र प्राविधिक पदमा स्थायी जागिरको अवसर

स्टाफ नर्स र प्राविधिक पदमा स्थायी जागिरको अवसर

Jun 14, 2016

त्रिवि सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगत विभिन्न प्राविधिक पदहरुमा खुल्ला समावेशी प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्न भन्दै एक महिना अघि दरखास्त आवहान गर्दै सूचना निकालेको थियो । सो सूचना अनुसार १ सय जना स्टाफनर्स, मुख्य प्राविधिक सहायक ( प्थालोजोजी) १२ जना, मुख्य प्राविधिक सहायक ( रेडियोलोजी) ५ जना खोजिएको छ ।

Loading Comments...


Submit your comments