अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसा प्रक्रियामा परिवर्तन गरेको छ ||

अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसा प्रक्रियामा परिवर्तन गरेको छ ||

May 17, 2016

काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि जेठ १९ गतेबाट लागु हुने गरी कागजी प्रक्रिया घटाउने भएको छ। राहदानी, DS-160 कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद,फोटो, I-20 (विद्यार्थी भिसा आवेदकका लागि), ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) मात्र ल्याए पुग्ने छ । थप जानकारीका लागि यो लिंकमा हेर्नुहोला: http://nepal.usembassy.gov/pr-2016-05-17np.html

Change to Tourist and Student Visa Processing

U.S Embassy Kathmandu will begin reduced-document processing for tourist and student visa applicants.
Starting June 1, tourist visa and student visa applicants will only need to bring the following documents:
- Passport
- Any prior passports
- DS-160 confirmation page
- Application fee payment receipt
- Photos
- I-20 (for student visa applicants)
- Transcripts (for student visa applicants)
The U.S. Embassy verifies the authenticity of all academic transcripts brought to interviews.

For more information: http://nepal.usembassy.gov/pr-2016-05-17.html

(Source: US Embassy Nepal)

Loading Comments...

Submit your comments