हेल्दी होम्समा रोजगारिको अवसर !

हेल्दी होम्समा रोजगारिको अवसर !

Apr 07, 2016

सुन्दर र स्वास्थ्य जीवन नै खुशी को प्रमुख कारण हो.. तसर्थ सधै यसको लागि प्रयत्न  गर्नु पर्दछ । जीवन सफल त्त्येती बेला मात्र हुन्छ जब हामीले यस जीवन लाइ स्वस्थ राख्दछौ । मानिस को जीवन मा विभिन्न प्रकार का उतार चडाब आउने गर्दछन् जसले गर्दा उ सधै निरास एबम तनावमा रहेने गर्दछ। जसले गर्दा उसलाई मानिसिक तनाब त भई नै रहन्छ तर त्यसको असर उसको शरीर तथा अनुहार मा प्रस्ट झुल्किन्छ ।

सोहि  मानसिक तथा शारीरिक तनावका कारण उसको जीवन शैली परिबर्तित हुदै जान्छ र उसले नचाहदा नचाहदै पनि शरीर लाई चाहिने आहार भरपुर मात्रामा मिलाउन सक्दैन । तसर्थ उसले बाहिर अव्यबस्थित तरिकामा चिया , पेय पदार्थ र अन्य खानेकुरा खान जान्छ जसको सिधा असर उसको शरीरमा पर्दछ फलस्वरूप उ मोटाउदै जान्छ र उसको अनुहार मा पनि विभिन्न प्रकार का दाग , चाया र चाहुरी देखा पर्न थाल्छ । यस्ता सम्पूर्ण समस्याको समाधान लिएर आएको छ हेल्दी होम्स
सुन्दर र स्वस्थ जीवनको चाहना, हेल्ति होम्स को कामना ।

यस कम्पनीले सोहि भावना राखी निम्न पदहरुका लागि दरखास्त आहवान गरेको हुदा इच्छुक व्यक्तिले कुमारी जव.कममा(www.kumarijob.com) गई अनलाईन एप्लाई गर्न सक्ने व्यहोरा जानकारी गराईन्छ ।
बिस्तृत जानकारीका लागि तल उल्लेखित लिंकमा गई क्लिक गर्नु होला
फ्रन्ट डेस्क अफिसर -२   http://goo.gl/fRfTjL
पब्लिक रिलेशन अफिसर -२  http://goo.gl/3Su9Ia

हेल्दी होम्सको वेबसाइट: www.naturalhealthcare.com.np

Loading Comments...

Submit your comments