नेपाल सरकारमा ३५० जनालाई रोजगारिको अवसर ||

Mar 25, 2016

काठमाडौँ – नेपाल सरकार अन्तर्गत मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले विभिन्न तीन पदमा ३ सय ५० स्वास्थ्यकर्मीकोको लागि दरखास्त आवहान गरेको छ । नेपाल स्वास्थ सेवा एन २०५३ तथा नियमावली २०५५ अनुसारको उपरोक्त पदका लागी तोकिएको न्युनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ । 
ती पदहरुमा अहेव १ सय ५, अनमी २३७ र ल्याब असिस्टेन्ट ८ जना रहेको छ । सबैपद करारमा नियुक्त गर्न लागिएको हो । त्यसका लागि अन्तर्वार्ता दिएपुग्छ ।
निर्देशनालयले उल्लेखित पदका लागि दरखास्त पेश गर्ने अवधी १५ दिन मात्रै रहेको आज गोरखापत्रमा प्रकाशित सूचनामा जनाएको छ ।

यसैगरी २०७२-११-२४ गते पनि मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले २२० जनाको लागि दर्खास्त दिन आग्रह गरेको थियो । त्यो बेला माग भएका पद र स्ंख्या हरु यस प्रकार रहेका छन ।
१) हेल्थ अशिस्टेन्ट - १५८ जना
२) स्टाफ नर्स  -  १९ जना
३) फार्मेसी सुपरभाइजर - २ जना
४) डेन्टल हाइजिनिष्ट  - १ जना
५) रेडियोग्राफर  - १ जना
६) बायोमेडिकल टेक्निसियन - १ जना
७) फिजियोथेरापी असिस्टेन्ट - १ जना
८) एनेस्थिया सहायक  - १ जना
९) ल्याब टेक्निसियन  - ४ जना  

Loading Comments...

Submit your comments