एक बहुराष्ट्रिय कम्पनीमा रोजगारीको अवसर् ||

एक बहुराष्ट्रिय कम्पनीमा रोजगारीको अवसर् ||

Mar 14, 2016

बिगत लामो समयदेखी नेपालमा सेवा प्रदान गर्दै आइरहेको एक बहुराष्ट्रिय कम्पनिमा योग्य इम्पोलोइ चाहिएकोले तपाईंले निबेदन दिएर लाभ उठाउन सक्नुहुनेछ ।

 

बिगत लामो समयदेखी नेपालमा सेवा प्रदान गर्दै आइरहेको एक बहुराष्ट्रिय कम्पनिमा योग्य इम्पोलोइ चाहिएकोले तपाईंले निबेदन दिएर लाभ उठाउन सक्नुहुनेछ ।

बिस्तृत जानकारीको लागि लिन्कमा क्लिक गर्नुहोला |

१)  HR Executive

यो पदका लागी कम्तिमा बि बि ए पास हुनुपर्नेछ । यसका साथै २ बर्ष् को अनुभब पनि हुनुपर्नेछ ।

२)   Service Advisor
यो पदमा रहेको मनिसको शिक्षा BE/Diploma in Mechanical Engineering पास तथा १ बर्ष अनुभव  भएको हुनुपर्ने छ |

३)   Service Dealer In-Charge
यो पदमा रहेको मनिसको शिक्षा BE/Diploma in Mechanical Engineering पास तथा १-३ बर्ष अनुभव  भएको हुनुपर्ने छ |

यदी तपाईं माथि दिएको पदको लागि इच्छुक हुनुहुन्छ भने [email protected] मा पासपोर्ट साइज को फोटो सहितको CV पठाउनुहोला ।

 

Loading Comments...


Submit your comments