Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

११ सयलाई जागीरको अवसर ||

स्वास्थ्य मन्त्रालय अन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले विभिन्न ८ पदमा १०८३ जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ ।
निर्देशनालयले हेल्थ असिस्टेन्टमा ४ सय जना, अनमी ३ सय ३२, अहेब ३ सय ३१ र स्टाफ नर्स १३ जनालाई करारमा नियुक्त गर्ने भएको छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय हेटौंडामा आवेदन दिनुपर्नेछ । छनोट  अन्तर्वार्ताको माध्यमबाट गरिनेछ ।

थप जानकारीको लागि तल दिएको तस्बिरमा क्लिक गर्नु होस् वा लिन्कमा क्लिक गर्नु होस् । www.dohs.gov.np