लोकसेवाको फारम अनलाईन भरम्, १४११ जनाको लागि रोजगारिको अवसर ||

Mar 12, 2016

लोकसेवाले सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अंकित  खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।
 १४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् ।
प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो ।
रिक्त पद सम्बन्धी बिस्तृत जानकारीका लागि बक्समा (क्लिक्) गर्नुहोस

लोकसेवाले सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अंकित  खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।
 १४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् ।
प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो ।
रिक्त पद सम्बन्धी बिस्तृत जानकारीका लागि बक्समा (क्लिक्) गर्नुहोस ।

लोकसेवाको फारम लाईन बसेर भर्दा मानिसको धेरै समय खेर गैरहेको हुन्छ ।
 यस बाहेक आबेदकले बिभिन्न सास्ती खेपिरहनु भएको हुन्छ । अब तपाईंले मात्र २-३ मिनेट भित्र अनलाईन फारम भरेर समयको सदुपायोग गर्न सक्नुहुनेछ ।
 अनलाईन फारम भर्न बक्समा (क्लिक) गर्नुहोस ।

Loading Comments...

Submit your comments