एस एल सि सम्म पढेकालाई रोजगारिको अवसर्, १०,००० बेसिक तलब

Feb 28, 2016

यदि तपाइ आफ्नो शैछिक योगयताको कारणले गर्दा रोजगारी बाट बन्चित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । एक प्रतिस्ठित कम्पनिको लागी फाईबर टेकनिसिएन पद्को लागी रोजगारी खुलेको छ ।
तपाई सँग कुनै आनुभव छैन भने पनि तपाईंले यो काम गर्न सक्नुहुनेछ । कुनै पनि सर्भिस चार्ज बिना तपाईंले आबेदन दिन सक्नुहुनेछ । चार महिना काम गरेपछी तपाईले थप सेवा सुबिधा पाउनुहुनेछ ।

५ लाख बाराबाराको बिमा, ओवर टाइम र निसुल्क बैंङ अकाउन्ट को सुबिधा पनि रहेको छ । उक्त पद को लागी तपाईंले प्रज्वल अर्याल लाई ९८०११७८८४९ मा फोन गरी आफ्नो स्थान सुरछित गर्न सक्नुहुनेछ ।

Loading Comments...

Submit your comments