५०१  जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

५०१ जनालाई नेपाल बिधुत प्राधिकरणमा रोजगारिको अवसर

Feb 20, 2016

नेपाल बिधुत प्राधिकरणमा रोजगरिको सुनौलो अवसर छ । आधिकृत स्तरमा ९६ जनाको लागि दर्खास्त दिनहुन आवहाँन छ । सहायक स्तर मिटर रिडिङ को लागि १९ जना, १२ पास भएकाले पनि दर्खास्त दिन पाउनेछन । लेखापालको लागी १९ जना र सुपरभाइजरको लागी ५० जनाको लागि रिक्त पद छ । त्यसैगरी सिनिएर हेभी इकुवेपमेन्ट अफिसर लागी १ जना, सिनिएर मिटर रिडरको लागी ७२ जना, सहायक लेखापालको लागी २४ जनाको पद रिक्त छ जसमा १२ पासले पनि दर्खास्त दिनसक्नुहुनेछ ।

नेपाल बिधुत प्राधिकरणमा रोजगरिको सुनौलो अवसर छ । आधिकृत स्तरमा ९६ जनाको लागि दर्खास्त दिनहुन आवहाँन छ । सहायक स्तर मिटर रिडिङ को लागि १९ जना, १२ पास भएकाले पनि दर्खास्त दिन पाउनेछन । लेखापालको लागी १९ जना र सुपरभाइजरको लागी ५० जनाको रिक्त पद छ । त्यसैगरी सिनिएर हेभी इकुवेपमेन्ट अफिसर लागी १ जना, सिनिएर मिटर रिडरको लागी ७२ जना, सहायक लेखापालको लागी २४ जनाको पद रिक्त छ जसमा १२ पासले पनि दर्खास्त दिनसक्नुहुनेछ ।
SLC पासले फोरमेन-८२, फोरमेन ड्राइभर्-८ र इलेक्ट्रेसिएन-८२ को पदमा दर्खास्त दिन सक्नुहुनेछ जसमा फोरमेन ड्राइभरले भारि-हलुका सवारी चालक अनुमतिपत्र अनिवार्य हुनुपर्नेछ । प्रवेशिका उतिर्णको लागी मिटर रिडरमा ३५ जना र ८ पासको लागि ड्राइभर पदमा (५ जना) दर्खास्त दिनसक्नुहुनेछ ।

फर्मको लागि क्लिक गर्नुहोस । 

Loading Comments...


Submit your comments