सामरी उत्थान सेवामा रोजगारीको अबसर

सामरी उत्थान सेवामा रोजगारीको अबसर

Feb 18, 2016

सामरी उत्थान संस्था एक राष्ट्रिय गैरसरकारी संस्था हो जुन सन् २००८ बाट संचालन मा आएको हो । यो संस्थाले थिचोमिचो मा परेको र  पछाडी परेको वर्गको उत्थानको काम गर्दै आएको छ । एतीमात्र नभइ यो संस्थाले एच .आई .वि बाट संक्रमित, बेसहारा र अपांगको उत्थानको लागि पनि काम गर्दै आएको छ । 
समरी उत्थान संस्था समान, सरल र दिगो समाजको निर्माणमा स्थापना कालदेखिनै  सुरुवात देखिनै क्रियाशिल देखिन्छ । यो संस्था तत्काल को लागि दलित, नारी र निम्न वर्गको उत्थानको लागि क्रियाशील छ ।

 

सामरी उत्थान सेवा  एक राष्ट्रिय गैरसरकारी संस्था हो जुन सन् २००८ बाट संचालन मा आएको हो । यो संस्थाले थिचोमिचो मा परेको र  पछाडी परेको वर्गको उत्थानको काम गर्दै आएको छ । एतीमात्र नभइ यो संस्थाले एच .आई .वि बाट संक्रमित, बेसहारा र अपांगको उत्थानको लागि पनि काम गर्दै आएको छ । 

समरी उत्थान सेवा समान, सरल र दिगो समाजको निर्माणमा स्थापना कालदेखिनै क्रियाशिल देखिन्छ । यो संस्था तत्काल को लागि दलित, नारी र निम्न वर्गको उत्थानको लागि क्रियाशील छ ।

समरी उत्थान सेवामा अहिले रिक्त पदहरुमा दरखास्त दिन  कुमारी जबको वेबसाइट http://www.kumarijob.com/ मा गएर आबेदन दिन सक्नु हुनेछ । 

तल दिएको रिक्त पदहरुमा क्लिक गरेर पनि तपैले अप्प्लाई गर्न सक्नुहुन्छ ।

१) क्षेत्र संयोजक

 

Loading Comments...


Submit your comments