Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

सामरी उत्थान सेवामा रोजगारीको अबसर

सामरी उत्थान सेवा  एक राष्ट्रिय गैरसरकारी संस्था हो जुन सन् २००८ बाट संचालन मा आएको हो । यो संस्थाले थिचोमिचो मा परेको र  पछाडी परेको वर्गको उत्थानको काम गर्दै आएको छ । एतीमात्र नभइ यो संस्थाले एच .आई .वि बाट संक्रमित, बेसहारा र अपांगको उत्थानको लागि पनि काम गर्दै आएको छ । 

समरी उत्थान सेवा समान, सरल र दिगो समाजको निर्माणमा स्थापना कालदेखिनै क्रियाशिल देखिन्छ । यो संस्था तत्काल को लागि दलित, नारी र निम्न वर्गको उत्थानको लागि क्रियाशील छ ।

समरी उत्थान सेवामा अहिले रिक्त पदहरुमा दरखास्त दिन  कुमारी जबको वेबसाइट http://www.kumarijob.com/ मा गएर आबेदन दिन सक्नु हुनेछ । 

तल दिएको रिक्त पदहरुमा क्लिक गरेर पनि तपैले अप्प्लाई गर्न सक्नुहुन्छ ।

१) क्षेत्र संयोजक