(एनजिओ) नेपाल अपाङ्ग महिला संघमा रोजगारीको अवसर !!

Feb 04, 2016

नेपाल अपाङ्ग महिला संघमा प्रोजेक्ट कोडिनेटर र प्रोग्राम कोडिनेटरको लागि  रोजगारी को अवसर खुलेको छ । बाँके र कंचनपुर जिल्लामा गएर काम गर्नुपर्ने हुन्छ । प्रोजेक्ट कोडिनटोरको लागि वयाच्लर डिग्री र प्रोग्राम कोडिनटोरको लागि मास्टर डिग्री पास गरेको हुनुपर्दछ । 

यदि तपाइ पनि यसमा काम गर्न चाहनुहुन्छ भने तपाइले कुमारी जबको वेबसाईट मा गएर अन्लाईन निबेदन दिन सक्नुहुनेछ । 
प्रोजेक्टको डिनटर को लागि अप्प्लाई गर्ने लिङ्क http://goo.gl/hgmcD2
प्रोग्राम को डिनटर को लागि अप्प्लाई गर्ने लिङ्क http://goo.gl/7FONgu
बिस्तृत जानकारिको लागी सम्पर्क नम्बर ०१-४४७८८४५ | ९८०११७८८४५ 

Loading Comments...

Submit your comments