समयमै ध्यान पुर्याउनु होस् EDV 2018 खुल्दै छ |

समयमै ध्यान पुर्याउनु होस् EDV 2018 खुल्दै छ |

Sep 19, 2016

EDV 2018 यस  वर्ष  October 1, 2016 मा  खुलेर  November 3, 2016 मा  अन्त्य  हुने  भएको  छ | नेपाली  मिति  अनुसार  14 Ashoj देखि 17 Karthik 2073 सम्म  भर्न सकिने  छ | EDV 2018 , Asoj 14 नेपाली  समय  अनुसार  रति  9:45PM बाट  सुरु  हुने  भएको  छ | ध्यान  पुराउनुहोस  , EDV एउटा  निसुल्क  कार्यक्रम  हो  जस  अन्तर्गत  तपाइले  कसैलाई  कुनै  सुल्क  तिर्नु  पर्ने  छैन |

EDV 2018 सम्बन्धि  बिशेष  सुझाब .

1. सिद्ध  फोटो  खिच्नु  पर्ने  छ | फोटोग्राफ  EDV फारम  को  माग  अनुसार  हुनु  पर्ने  छ |

2. एक  भन्दा बडी एन्ट्री  नगर्नु  होला | एक  व्यक्तिलाई  एकचोटी मात्रै  फारम  भर्न  अनुमति  छ | 

3. EDV 2018 फारम  कार्तिक  17 2073 भन्दा  पछि  को  समएमा  भर्न  पाइने  छैन 

EDV 2018 फारम  तपाई  आफैले  पनि  घर  बसी  बसी  भर्न  सक्नु  हुने छ | भर्ने एउटा  सजिलो  तरिका  छ  र 15 मिनट  भित्र  भर्न  सकिन्छ |  फारम  भर्न  सिदै  www.dvlottery.state.gov को  website  मा  गएर  भर्न सक्नुहुनेछ |

फारम भरिसकेपछि एउटा  confirmation page पाउनु  हुनेछ  जसमा  कोड हुन्छ | यो  कोड  नतिजा  सार्बजनिक  भएपछि  आफ्नो  नतिजा  हेर्न  चाहिने  भएकाले सुरुक्षित राख्नु पर्ने हुन्छ |
यसपाली  EDV 2018 भर्ने समयमा हाम्रो महान चाड दशैं-तिहार मनाउने समयमा पर्ने भएको हुदा बेलैमा विचार पुर्याएर भरिहाल्नु होला | हुन त हामी आफैले पनि आफ्नै घरबाट EDV भर्न सकिन्छ | माथि दिएको को website मा बिस्तृत जानकारी October 1 , 2016 देखि उल्लेख हुनेछ |

EDV 2018 को लागि अग्रिम सुभकामना |

Loading Comments...

Submit your comments