पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान लगनखेल, ललितपुरमा प्रसासनिक पदहरुको खुल्ला प्रतियोगिता सम्बन्धि प्रथम पटक प्रकाशित बिज्ञापन ||
पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गत विभिन्न सेवा, समूह र उपसमूहमा रिक्त निम्न लिखित प्रसासनिक पदहरु खुल्ला समावेसी प्रतियोगितादुवारा स्थाई पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त दिन अन्तिम मिति सम्म ३५ वर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकहरुबाट मिति २०७३ / ०८ / ३० गते सम्म र दोब्बर दस्तुर तिरी २०७३/०९/०७ गते सम्म कार्यालय समय भित्र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान सेवा आयोगको कार्यालय लगनखेल ५ ललितपुरमा आइ पुग्ने गरि दरखास्त आव्हान गरिन्छ
Vacancy Advertisement: http://www.pahs.edu.np/pahs-community/service-commission-2/