Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान लगनखेल, ललितपुरमा प्रसासनिक पदहरुको खुल्ला प्रतियोगिता सम्बन्धि प्रथम पटक प्रकाशित बिज्ञापन ||

पाटन  स्वास्थ्य  विज्ञान  प्रतिस्ठान अन्तर्गत विभिन्न सेवा, समूह र उपसमूहमा रिक्त निम्न लिखित प्रसासनिक पदहरु खुल्ला समावेसी प्रतियोगितादुवारा स्थाई पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त दिन अन्तिम मिति सम्म ३५ वर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकहरुबाट मिति २०७३ / ०८ / ३० गते सम्म र दोब्बर दस्तुर तिरी २०७३/०९/०७ गते सम्म कार्यालय समय भित्र पाटन स्वास्थ्य  विज्ञान  प्रतिस्ठान सेवा आयोगको कार्यालय  लगनखेल ५ ललितपुरमा आइ पुग्ने गरि दरखास्त आव्हान गरिन्छ 

Vacancy Advertisement: http://www.pahs.edu.np/pahs-community/service-commission-2/