Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

नेपालको बिभिन्न घटना र त्यसपछी बनेका प्रधानमन्त्रीहरु

१. २००७ सालको आन्दोलन पछी - मोहन शमशेर ज.ब.रा 
२. २०१५ सालको आम निर्वाचन पछी - बि. पी. कोइराला
३. पन्चायती व्यवस्था लागु भएपछी - डा तुलसी गिरी 
४. जनमत संग्रह हुँदा र त्यस्पछी समेत  - सुर्य बहादुर थापा 
५. २०४७ सालको आन्दोलन पछी - कृष्ण प्रसाद भट्टराई 
६. २०६३ सालको आन्दोलन पछी - गिरिजा प्रसाद कोईराला 
७. गणतन्त्र घोषणा भएपछी सोही साल साउन सम्म - गिरिजा प्रसाद कोईराला 
८. सार्क स्थापना हुँदा - लोकेन्द्र बहादुर चन्द 
९ संयुक्त राष्ट्र संघ स्थापना हुँदा - जुध्द शमशेर ज.ब.रा.
१०. प्रथम विश्व युध्द हुँदा - चन्द्र शमशेर
११. दोस्रो विश्व युध्द हुँदा - जुध्द शमशेर
१२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा - जंग बहादुर राणा 
१३. भारत संग BIPPA सम्झौता हुँदा - डा बाबुराम भट्टराई 
१४. गणतन्त्र घोषणा गर्दा - गिरिजा प्रसाद कोईराला 
१५. नेपालमा संविधान घोषणा गर्दा - शुसिल कोईराला 
१६. संविधानसभाबाट संविधान घोषणापछी - केपी शर्मा ओली