Fiber Technician
आवस्यक्ता ।आवस्यक्ता ।आवस्यक्ता ।
सामान्य लेखपड गर्न सक्ने नेपाली नागरिक्ता प्राप्त पुरुष ब्यक्तिका लागी रोजगारको अवसर ।
काठमाडौं स्तिथ एक प्रतिस्टित ईन्टरनेट कम्पनी का लागी २२ जना Field Technician को तु आवास्यक्ता ।
गर्नुपर्ने कामहरु
- तारहरु तान्नु पर्ने
- Splicing
- Networking
- पोल चड्नुपर्ने (तालिम पछी मात्र आवास्य्क्ता र सिपको आधारमा)
तलब: - ८२००(overtime बाहेक OT गर्न पाउने)
Accidental insurance र काम गरेको ६ महिना पछी bonus को पनि सुविदा
हुनेछ ।
इछुकले तल दिएको फोन नम्बरमा सम्पर्क गर्नुहोस अथवा सिधै Message पठाउनुस ।
9801178849, 9801178850
धन्यवाद ।