31 May
00
राष्ट्रिय मानव अधिकारमा रोजगारीको अवसर |

राष्ट्रिय मानव अधिकारमा रोजगारीको अवसर |

राष्ट्रिय मानव अधिकार आयोगमा रिक्त रहेको पदपूर्तिका लागी महिला , आदिवासी, जनजाति, दलित आदिको लागी दरखास्त आव्हान गरिन्छ |

 

Continue Reading
28 May
00
तलब वृद्धिसँगै नयाँ तलब कति, हेर्नुहोस्!

तलब वृद्धिसँगै नयाँ तलब कति, हेर्नुहोस्!

 काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ ।

यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ ।

Continue Reading
24 May
00
Medical Promotional Officer

Medical Promotional Officer

One of the leading FMCG company is looking for the post of  Medical Promotional Officer. Interested candidates may apply for the vacant post.

 

Position: Medical Promotional Officer

 

Location: Butwal

Frequent visits: Hospitals, Dental Clinics, Doctor Chambers, Medical Outlets etc.

Vacancy: 1

Gender: Male

Education: At-least bachelor completed (B.Sc. background)

Experience: At least 2 years

Salary Range: Negotiable

 

Continue Reading
22 May
00
Area Sales Manager

Area Sales Manager

One of the leading FMCG company is looking for the post of  Area Sales Manager. Interested candidates may apply for the vacant post.
Position: Area Sales Manager
Location: Pokhara/ Biratnagar 
Experience: 3 yrs or above

Continue Reading
22 May
00
१ हजार भन्दा बढीको लागि शिक्षक सेवा आयोगमा जागिर खुल्यो

१ हजार भन्दा बढीको लागि शिक्षक सेवा आयोगमा जागिर खुल्यो

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदपूर्ती गर्न करिब १ हजार ७० पदका लागि विज्ञपन प्रकाशित गरेको छ। आयोगले सोमबार उक्त पदहरुमा विज्ञापन प्रकाशित गरेको हो। आयोगले २०६३ देखि सामुदायिक विद्यालयामा रिक्त रहेका दरबन्दीहरुमा पदपूर्तिका लागि उक्त संख्यामा शिक्षण पदपूर्ति गर्न लागेको जनाएको छ।

Continue Reading
22 May
00
५१९ जनालाई कृषि विकास बैंङ्कमा जागिर खुल्यो

५१९ जनालाई कृषि विकास बैंङ्कमा जागिर खुल्यो

कृषि विकास बैंङ्कमा फेरी ठुलो सख्यामा जागिर खुलेको छ | कृषि विकास बैंङ्कले काठमाडौँ, ललितपुर र भक्तपुर मात्र नभई अन्य क्षेत्रिये कार्यालयहरुमा समेत माघ गरेको छ |

Continue Reading
21 May
00
रोजगारी, जसलाई डिग्रीको आवश्यकता पर्दैन

रोजगारी, जसलाई डिग्रीको आवश्यकता पर्दैन

यस्ता रोजगारीले संसारमा धेरै तलब पाउँछन् जसका लागि व्याचलर डिग्री अथवा उच्च शिक्षा नभएपनि हुन्छ।
अमेरिकाको ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सको पछिल्लो अध्ययन अनुसार धेरै तलब पाइने जागिर जसलाई चार वर्षे ब्याचलर आवश्यक पर्दैन।

Continue Reading
21 May
00
Executive Sales Officer

Executive Sales Officer

One of the leading Automobile Company in Nepal is looking the candidates for the position of Executive Sales Officer. Interested Candidates may drop their CVs at arya.rimal@kumarijob.com.

Vacancy:2

Salary:Above 20K +other added benefits

Continue Reading
19 May
00
सरकारी कर्मचारीको तलब बढ्यो !!

सरकारी कर्मचारीको तलब बढ्यो !!

सरकारी कर्मचारीको तलब १३ देखि २३ प्रतिशतसम्म बढ्ने भएको छ । सरकारले निजामति कर्मचारी, प्रहरी, नेपाली सेना तथा शिक्षकहरुका लागि तलव सुविधा बृद्धि गर्ने योजना अघि सारेको हो । कर्मचारीहरुले मूल्य बृद्धि ब्यापक बढेकाले तलव ५० प्रतिशतले बढाउनु पर्ने माग राखेपनि सरकारले धान्न सकिने गरी मात्रै तलव बढाउने जनाएको छ ।

Continue Reading
19 May
00
१०० जना कर्मचारीको आवश्यकता !

१०० जना कर्मचारीको आवश्यकता !

नेपाल राष्ट्र बैंकबाट वित्तिय मध्यस्थताको अनुमति प्राप्त गरि हाल मोरङ्ग,झापा,सुनसरी,इलाम,धनकुटा,उदयपुर र सिन्धुली गरि ७ वटा शाखा कार्यालय मार्फत १ लाख ५३ हजार भन्दा बढी बिपन्नहरुमा लघुवित्त कार्यक्रम संचालन गरिरहेको र चाडै नै राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकको रुपमा रुपान्तर हुन लागेको यस सस्थामा कर्मचारीको आवस्यकता परेको छ |

Continue Reading
Showing 1 to 10 of 4 entries

Latest Blog Post

राष्ट्रिय मानव अधिकारमा रोजगारीको अवसर |
31 May 2016

राष्ट्रिय मानव अधिकारमा रोजगारीको अवसर |

तलब वृद्धिसँगै नयाँ तलब कति, हेर्नुहोस्!
28 May 2016

तलब वृद्धिसँगै नयाँ तलब कति, हेर्नुहोस्!

Medical Promotional Officer
24 May 2016

Medical Promotional Officer

Area Sales Manager
22 May 2016

Area Sales Manager

Most Viewed Post

BANK JOBS!! MUKTINATH BIKAS BANKले थुप्रै संख्यामा ASSISTANT देखी  MANAGER पद सम्म  कर्मचारी माग्यो।  +2 पास गरेकाले पनि  APPLY गर्न पाउने !!
17 Jan 2018

BANK JOBS!! MUKTINATH BIKAS BANKले थुप्रै संख्यामा ASSISTANT देखी MANAGER पद सम्म कर्मचारी माग्यो। +2 पास गरेकाले पनि APPLY गर्न पाउने !!

Vacancy Announcement!! त्रिभुवन विश्वविद्यालयमा  COMPUTER OPERATOR को माग!! APPLY गर्नका लागि यहाँ CLICK गर्नुहोस्!!
16 Jan 2018

Vacancy Announcement!! त्रिभुवन विश्वविद्यालयमा COMPUTER OPERATOR को माग!! APPLY गर्नका लागि यहाँ CLICK गर्नुहोस्!!

GOVERNMENT JOBS!! महाङ्काल गाउँपालिकाले करार सेवा तर्फ IT OFFICER र  COMPUTER OPERATOR माग्यो।  आजै APPLY गर्नुहोस्।
11 Jan 2018

GOVERNMENT JOBS!! महाङ्काल गाउँपालिकाले करार सेवा तर्फ IT OFFICER र COMPUTER OPERATOR माग्यो। आजै APPLY गर्नुहोस्।

BANK JOBS!! NIC ASIA बैंकले थुप्रै संख्यामा कर्मचारी माग्यो। आजै APPLY गर्नुहोस्।
09 Jan 2018

BANK JOBS!! NIC ASIA बैंकले थुप्रै संख्यामा कर्मचारी माग्यो। आजै APPLY गर्नुहोस्।