Blog Archive | KumariJob

Hot Jobs


29 April
00
४२ जना कर्मचारी माग्यो समाजकल्याणले ||

४२ जना कर्मचारी माग्यो समाजकल्याणले ||

काठमाडौँ : प्रशासन, कानुन र लेखा समूहमा शाखा अधिकृतदेखि खरिदारसम्म; समाज कल्याण परिषदले कुल ४२ जना विभिन्न पदमा कर्मचारीको माग गरेको छ | उल्लेखित सूचना बिहीबार प्रकाशित भएको थियो | परिषदले शाखा अधिकृत सरहका ११ जना सहायक निर्देशक, १ जना कानुन अधिकृत,  नायब सब्बा सरहका ४ जना सहायक प्रथम र ४ जना लेखापाल र १ जना टेलिफोन अपरेटर माग गरेको छ। त्यस्तै खरिदार सरहका १६ जना सहायक द्वितीय, ३ जना सहलेखापाल, १ जना प्लम्बर र १ जना टेलिफोन अपरेटर माग गरेको सूचनामा उल्लेख गरिएको छ |

Continue Reading
27 April
00
२२१४ जनाको लागि नेपाली सेना भित्र रोजगारीको अवसर ll

२२१४ जनाको लागि नेपाली सेना भित्र रोजगारीको अवसर ll

२२१४ जनाको लागि नेपाली सेना को स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरु समाबेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु.१० को टिकट टासी दरखास्त पेश गर्न आहवान गरिन्छ l
मिति २०७३/१/१५ गतेदेखि अन्तिम मिति २०७३/०२/१३ गतेको कार्यालय समय भित्र 
साथै दरखास्त दर्ता गर्ने अन्तिम  मितिबाट दोब्बर दस्तुर बुजाई थप दिन ७ (सात ) २०७३/०२/२० गतेको कार्यालय समय भित्र दर्ता गर्न सकिनेछ l

Continue Reading
24 April
00
नायब सुब्बा लक्षित लोकसेवाको  तयारी ||

नायब सुब्बा लक्षित लोकसेवाको तयारी ||

कुमारी जबले हालै लोकसेवा सम्बन्धित अध्ययनका लागि विविध प्रश्नोत्तर तयार गर्ने भएको छ | मात्राको रुपमा  जम्मा १७ सेट रहेको छ भन्ने तल उल्लेखित ५ सेट मात्र रहेको छ | १७ सेटलाइ   कुमारी जबले ३ भागमा बिभाजन गरेको छ जुन तपाईहरुले २-२ दिनको फरकमा पाउनुहुन्छ | उल्लेखित सेटहरू नायब सुब्बालाई लक्षित गरी करिब ५०० वटा प्रश्नोत्तर तथा तिनीहरुलाई बिभाजन गरिएको छ |

Continue Reading
22 April
00
नेपाल बैंक लिमिटेडमा जागिर खुल्याे ||

नेपाल बैंक लिमिटेडमा जागिर खुल्याे ||

नेपाल बैंक लिमिटेडले आवश्यक निम्न पदमा बढीमा २ वर्षका लागि करारमा भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका तथा कुनै बात कसुर नलागेका इच्छुक नेपाली नागरिकले यो सूचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वकको दरखास्त फारम भरी यस विभागमा बुझाउन हुन यो सूचना प्रकाशित गरीएको छ  | 
रीत नपुगी र म्याद नाघी पर्न आएको दरखास्त उपर कुनै कारबाही हुने छैन  |

Continue Reading
21 April
00
जलविधुत लगानी तथा विकास कम्पनीमा जागिर खुल्याे ||

जलविधुत लगानी तथा विकास कम्पनीमा जागिर खुल्याे ||

हालै जल विधुत लगानी तथा विकास कम्पनीमा विभिन्न पदहरुमा रोजगारीको अवसर आएको छ |
यी पदको लागि प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्तिका लागि उल्लेखित योग्यता पुगेको उम्मेदवारहरुबाट कम्पनीद्वारा स्वीकृत दरखास्त फाराम भरी पेश गर्न आव्हान गरिन्छ |

Continue Reading
20 April
00
हरेक वर्गको लागि रोजगारीको अवसर ||

हरेक वर्गको लागि रोजगारीको अवसर ||

कुमारी जब अन्तर्गत विभिन्न चिरपरिचित कम्पनीहरु जस मध्य NGO/INGO  लगायतका कम्पनीहरु काठमाडौं, भक्तपुर देखी ललितपुर सम्ममा प्रत्येक वर्गको लागी रोजगारिको अवसर । संयोजक, मार्केटिङ अधिकारी, परियोजना प्रबन्धक, व्यक्तिगत सहायक, वित्तीय डाटा विश्लेषक लगायत अन्य पदको लागी रोजगारी खुलेको छ ।

Continue Reading
18 April
00
४३२ जनाको लागि प्रहरी प्रधान कार्यालयमा जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्नेलाई समेत ग्राहयता ||

४३२ जनाको लागि प्रहरी प्रधान कार्यालयमा जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्नेलाई समेत ग्राहयता ||

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पद (व्यवसायी, दक्ष्यता र अनुभव भएका माली /बगैचे, हजाम, सिलाई, कुचिकार , मोची, धोबी र सहयोगी) भूमिका का अन्य काम को लागि खुल्ला प्रतियोगितद्वारा समावेशी प्रावधान अनुसार पुर्ती गर्नु पर्ने भएको छ |

Continue Reading
18 April
00
५० जनाको लागि त्रिभुवन विश्वविद्यालयमा जागिरको अवसर ||

५० जनाको लागि त्रिभुवन विश्वविद्यालयमा जागिरको अवसर ||

त्रिभुवन विश्वविद्यालयले ५० जनाको लागि उप-प्राध्यापक , सहायक , प्रशिक्षक तथा अन्य पदको लागि विज्ञापन खुला गरेको छ |
कुमारी जबको  ब्लगमा तपाईंले खाली तहको बारेमा बिस्तृत जान्कारी प्राप्त गर्न सक्नुहुनेछ |

Continue Reading
18 April
00
५० जनाको लागि रोजगारीको अवसर ||

५० जनाको लागि रोजगारीको अवसर ||

एक चिर्-परिचित कम्पनीको लागि २५ जना महिला तथा २५ जना पुरुषको आवश्यकता परेको हुनाले दर्खास्त आव्हन गरिन्छ | काठमाडौं, भक्तपुर र ललितपुरका लागि एक साता सम्मको सर्वेक्षण गर्नुपरेकोले उत्सुक तथा इच्छुक व्यक्तिले दर्खास्त दिन सक्नुहुनेछ |

Continue Reading
17 April
00
गाईपालनले २ करोड भित्रियो ||

गाईपालनले २ करोड भित्रियो ||

दूधबाट आम्दानी भएपछि विदेश जाने भिसा रद्द गरेर किमडाँडामा गाई पाल्नेको लहर चलेको छ । कतिपय विदेशबाट फर्केर गाईपालनमा लागेका छन् ।


‘दूधबाट यस गाउँमा वार्षिक २ करोड रुपैयाँभन्दा बढी भित्रिन्छ,’ लक्ष्मी गाईपालन समूहका अध्यक्ष धर्मराज बञ्जाडेले भने, ‘दूध बेचेर वर्षमा १ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक छन् ।’
उत्पादित दूध संकलन केन्द्रमार्फत सदरमुकाम सन्धिखर्कमा बिक्री हुन्छ । दूधबाट राम्रो कमाइ भएपछि कृषक उत्साहित भएको उनले बताए ।
एउटा जर्सीगाईको दूध बेचेर महिनामा १५ हजार रुपैयाँ आम्दानी हुने गर्छ । घोचेखोलाका युवा रामु बञ्जाडे लामो समय कतारमा रोजगारी गरे । गाईबाट राम्रो आम्दानी हुने थाहा पाएपछि भिसा रद्द गरेर ४ वर्षदेखि गाई पालेका छन् ।

 

Continue Reading
Showing 1 to 10 of 4 entries

Hot Jobs


Latest Blog Post

४२ जना कर्मचारी माग्यो समाजकल्याणले ||
29 Apr 2016

४२ जना कर्मचारी माग्यो समाजकल्याणले ||

२२१४ जनाको लागि नेपाली सेना भित्र रोजगारीको अवसर ll
27 Apr 2016

२२१४ जनाको लागि नेपाली सेना भित्र रोजगारीको अवसर ll

नायब सुब्बा लक्षित लोकसेवाको  तयारी ||
24 Apr 2016

नायब सुब्बा लक्षित लोकसेवाको तयारी ||

नेपाल बैंक लिमिटेडमा जागिर खुल्याे ||
22 Apr 2016

नेपाल बैंक लिमिटेडमा जागिर खुल्याे ||

Most Viewed Post

When was the last time you updated your resume? We've got tips to help you for updating your resume that will catch  an employer's attention.
12 Jul 2018

When was the last time you updated your resume? We've got tips to help you for updating your resume that will catch an employer's attention.

BANK JOBS!! Global IME BANKले थुप्रै संख्यामा ASSISTANT देखी OFFICER पद सम्मका लागि कर्मचारी माग्यो।  +2 पास गरेकाले पनि  APPLY गर्न पाउने !!आजै Apply गर्नुहोस्!!
12 Jul 2018

BANK JOBS!! Global IME BANKले थुप्रै संख्यामा ASSISTANT देखी OFFICER पद सम्मका लागि कर्मचारी माग्यो। +2 पास गरेकाले पनि APPLY गर्न पाउने !!आजै Apply गर्नुहोस्!!

CAREER OPPORTUNITIES AT MEGA BANK LIMITED!! Mega Bank ले  ASSISTANT LEVEL देखी OFFICER LEVEL सम्मका लागि अत्यधिक सङ्ख्यामा कर्मचारी माग्यो। Apply Now!! Click here to Apply!!
11 Jul 2018

CAREER OPPORTUNITIES AT MEGA BANK LIMITED!! Mega Bank ले ASSISTANT LEVEL देखी OFFICER LEVEL सम्मका लागि अत्यधिक सङ्ख्यामा कर्मचारी माग्यो। Apply Now!! Click here to Apply!!

CAREER OPPORTUNITY AT SIDDHARTHA INSURNACE!! Siddhartha Insurance मा ASSISTANT को लागि कर्मचारीको आवश्यकता!! आजै APPLY गर्नुहोस्। Apply गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
09 Jul 2018

CAREER OPPORTUNITY AT SIDDHARTHA INSURNACE!! Siddhartha Insurance मा ASSISTANT को लागि कर्मचारीको आवश्यकता!! आजै APPLY गर्नुहोस्। Apply गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।