Product Feasibility Consultant
Administrator

Position: Product Feasibility Consultant (Newspaper Job)

  • No. of Openings 1
  • Category Consulting/Business Services
  • Job Location 3
  • Job Level Junior Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Mar 16, 2021 (Expired)
Job Description

यस विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिलाई देहायका परामर्शदाताको सेवा आवश्यक भएकोले यो सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र यस समितिको ईमेल ठेगाना [email protected] मा वा यस समितिको कार्यालय, सेतोपाटी, सैंबु, ललितपुर महानगरपालिका वडा नं. १८ मा बुझाउनका लागि सेवा उपलब्ध गराउन ईच्छुक व्यक्ति वा फर्महरुबाट निवेदन आह्वान गरिएको छ । यस सम्बन्धमा विस्तृत विवरण सहितको सूचना तथा TOR यस समितिको वेवसाईट www.mbustb.org बाट download गर्न सकिने छ।

उत्पादन सम्भाव्यता परामर्शदाता (Product Feasibility Consultant) - एक जना

 

This job has been expired on 2021-03-16
Share: