सुपरिवेक्षक
Administrator

Position: सुपरिवेक्षक (Newspaper Job)

  • No. of Openings 4
  • Category General Mgmt. / Administration
  • Job Location 26
  • Job Level Junior Level
  • Job Type Contract
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 29, 2021 (Expired)
Job Description

उपर्युक्त विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प. सं. ४० मिति २०७७/१०/०९ गतेको पत्रानुसार यस वीरगंज महानगरपालिका भित्र आ.व. २०७७/०७८ मा सञ्चालन हुने गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका निमित्त तपसिलको पदका करार सेवामा कर्मचारी राख्नुपर्ने भएको हुदाँ तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तल उल्लेखित कागजात र राजश्व तिरेको रसिद आवेदन फारमसाथ संलग्न राखी यस कार्यलयमा दरखास्त पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

विज्ञापन: ०६/२०७७ /०७८
पद: सुपरिवेक्षक
तह: सहायक स्तर पाँचौ
माग संख्या: ४ (चार) 
आवेदन दस्तुर: रु. ५००/

आवश्यक न्यूनतम योग्यता : 

  • सुपरिवेक्षकको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रवीणता प्रमाण पत्र तह वा सो सरह उतीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको । 
  • उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
  • स्थानीय बासिन्दालाई प्राथमिकता दिईनेछ।

 

This job has been expired on 2021-01-29
Share: