लेखा अधिकृत
Administrator

Position: लेखा अधिकृत (Newspaper Job)

  • No. of Openings 1
  • Category Accounting
  • Job Location 1
  • Job Level Junior Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 29, 2021 (Expired)
Job Description

यस संस्थाद्वारा संचालित “महेन्द्र नारायण नीधि मेमोरियल अस्पताल” (१00 सैंयाको अस्पताल) को लागि तपशिल बमोजिम योग्यता भएका कर्मचारीहरुको आवश्यकता परेको हँदा, आवेदन दिन ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र (मिति २००० माघ १६ गते) यस संस्थाको कार्यालयमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ । 

पद: लेखा अधिकृत
संख्या:
शैक्षिक योग्यता तथा अनुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट बि.बि.ए./बि.बि.एस. तह उर्तिण गरेको र सम्बन्धित क्षेत्र तथा पदमा कम्तीमा २ वर्षको कार्य अनुभव प्राप्त आवेदकलाई विशेष ग्राहृयता दिईनेछ । 

 

  • आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण (BIO-DATA) का साथ, हालसालै खिचेको पासर्पोट साईजको रंगिन फोटो २ प्रति र सम्बन्धित योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि प्रमाणित गरी पेश गर्नुपर्नेछ । 
  • आवेदकहरुले कम्प्यूटर संचालन (नेपाली+अंग्रेजी) मा विशेष दक्षता हाँसिल गरेको हुनुपर्नेछ । 
  • आवेदकहरुको उमेरको हकमा सि.नं. १ पदको लागि ३० वर्ष पुरा भई ५० वर्ष ननाघेको र सि.नं. २ र ३ पदको लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । 
  • SHORT LIST मा छनौट भएका आवेदकहरुलाई मात्र परिक्षामा सहभागी गराईनेछ ।

परिक्षाको किसिमः अन्तर्वार्ता र प्रयोगात्मक 

नोट: 

  • फारम वितरणको लागि अस्पतालको प्रशासन विभागमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ । 
  • फारम शुल्क रु.५००/- लाग्नेछ भने उक्त शुल्क पछि फिर्ता गरिने छैन ।

This job has been expired on 2021-01-29
Share: