डिन
Administrator

Position: डिन (Newspaper Job)

  • No. of Openings 1
  • Category General Mgmt. / Administration
  • Job Location 2
  • Job Level Senior Level
  • Job Type Contract
  • Salary डिनको तलव त्रिभुवन विश्वविद्यालयको संकाय डिनको सरह हुनेछ।
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Feb 08, 2021 (Expired)
Job Description

१. यस धी नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी, भक्तपुर शैक्षिक अध्यापन महाशाखाको मानविकी तथा समाजशास्त्र संकायका लागि डिन पदको पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता भएका ईच्छक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संनिक प्रतिष्ठानको कार्यालयमा प्राप्त हुने गरी दरखास्त (आशय पत्र आव्हान गरिएको छ।

पद: डिन
स्थान: श्री नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुर
संख्या:
सेवाको  किसिम:  करार
शैक्षिक योग्यता तथा अनुभव:  

  • मानविकी तथा समाजशास्त्र संकायमा स्नातकोत्तर वा सो भन्दा उच्च उपाधी हासिल गरेको हुनुपर्ने । 
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वा नेपाली सैनिक प्रतिष्ठानमा कार्यरत प्राध्यापक वा सह-प्राध्यापक वा सो सरहको नियुक्तिमा कम्तिमा पांच वर्ष कार्य गरेको र हाल कार्यरत रहेको हुनुपर्ने।
  • उमेर ६१ वर्ष ननाघेको हुनुपर्ने । 
  • प्राध्यापक र  विद्यावारीधी उपाधी हासिल गरेकालाई विशेष ग्राह्यता दिईनेछ। 

तलब भत्ता

  • डिनको तलव त्रिभुवन विश्वविद्यालयको संकाय डिनको सरह हुनेछ।
  • अध्यापन गरेबापत तलबको बढीमा २५% सम्म थप पारिश्रमिक पाउन सक्नेछ। 

२. दरखास्त (आशय पत्र) बुझाउने स्थान: श्री नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपर 

३. दरखास्त (आशय पत्र बुझाउने अन्तिम मिति: २०७७/१०/२६ गतेको १५:०० बजे। 

४. दरखास्त (आशय पत्र) साथ पेश गर्नु पर्ने कागजातहरु:

  • व्यक्तिगत विवरण Curriculum Vitae)
  • लिखित निवेदन 
  • नागरिकताको प्रतिलिपी 
  • शैक्षिक प्रमाणपत्रहरु: एस.एल.सी. देखि माथि हरेक तहको लब्धाइ/टान्सक्रिप्ट, प्रोभिजनल/ओरिजिनल सर्टिफिकेट, चारित्रिक प्रमाण पत्र, Migration Certificate, Equivalent Certificate, नागरिकता विदेशबाट अध्ययन गरेको भएमा।। 
  • दरखास्त (आशय पत्र पेश गर्नको लागि विभागिय स्वीकृति लिएको पत्र।
  • अनुभव, तालिम तथा प्राप्त अन्य प्रमाण पत्रहरुका प्रमाणित प्रतिलिपीहरु
  • हालसालै खिचेको पासपोर्ट साईजको दई प्रति फोटो। 

५. सम्पर्क मिति र समयः २०७७/१०/२६ गतेको १५:०० बजे। 

६. सम्पर्क राख्ने स्थान: श्री नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुर।

 

This job has been expired on 2021-02-08
Share: