सहायक प्राध्यापक (केहि)
Administrator

Position: सहायक प्राध्यापक (केहि) (Newspaper Job)

  • No. of Openings Few
  • Category Education
  • Job Location 26
  • Job Level Junior Level
  • Job Type Contract
  • Salary प्रतिष्ठानको नियमानुसार ।
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 23, 2021 (Expired)
Job Description

पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय अन्तर्गत Nursing/ Pharmacy/ Public Health विषयहरु प्राध्यापन गराउनका लागि करार सेवामा केहि सहायक प्राध्यापक पदपूर्ति गर्नुपर्ने हुँदा यो सूचना प्रकाशित मितिले १५ (पन्ध) दिन भित्र नेपाली नागरिकहरुवाट दरखास्त आव्हान गरिएको छ । रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही हुने छैन । विस्तृत विवरणका लागि पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायको वेबसाइट www.pufomas.edu.np, पू. वि. चिकित्साशास्त्र डीन कार्यालय गोठगाउँ र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेज को सूचना पाटीमा हेर्न सकिनेछ । अन्य जानकारीका लागि चिकित्साशास्त्र संकायको प्रशासन शाखाका कर्मचारीलाई (९८५२०२०४१३)  सम्पर्क गर्नुहोला।

This job has been expired on 2021-01-23
Share: