नेपाल बंगलादेश बैंकमा कर्मचारीको आवश्यकता !!

नेपाल बंगलादेश बैंकमा कर्मचारीको आवश्यकता !!

Jun 30, 2016

नेपालको 'क' वर्गको बैंक, नेपाल बंगलादेश बैंकले, बित्तिय क्षेत्रमा करियर बनाउन चाहनेहरुको लागि रोजगारीको अवसर ल्याएको छ |

नेपालको 'क' वर्गको बैंक, नेपाल बंगलादेश बैंकले, बित्तिय क्षेत्रमा करियर बनाउन चाहनेहरुको लागि रोजगारीको अवसर ल्याएको छ |

यस सूचना अनुसार:

१. आवेदकको उमेर २८ वर्ष भन्दा कम हुनुपर्नेछ |

२. कम्तिमा स्नातक तह ५०% वा २.५ CGPA  ल्याई पास गरेको हुनुपर्नेछ |

३. अंग्रेजीमा र नेपाली भाषामा बोल्न र लेख्न दक्ष्य हुनुपर्नेछ |

४. Office Application को ज्ञान हुनुपर्नेछ |

इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशित भएको ५ दिन भित्र, www.nbbl.com.np मा गई Apply गर्नु पर्नेछ | अन्य मध्यमबाट गरिएको निवेदनको मान्यता हुनु छैन |

Loading Comments...


Submit your comments