३५ जनाको लागि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीमा रोजगारीको अवसर |

३५ जनाको लागि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीमा रोजगारीको अवसर |

Jun 27, 2016

लोक सेवा आयोगबाट  प्राप्त स्वीकृति अनुसार नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले खुला तथा समावेसी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने  जानकारी गराएको छ | 

लोक सेवा आयोगबाट प्राप्त स्वीकृति अनुसार नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले खुला तथा समावेसी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जानकारी गराएको छ | पदपूर्ति अन्तर्गत साखा अधिकृत, वरिष्ठ सहायक, कम्पुटर सहायक (प्राविधिक), सह - सहायक र कम्पुटर सहायक (प्राविधिक) पदहरु रहेकाछन् जसमा ३५ जनाको लागि दरखास्त आहवान गरिएको हो |

इच्छुक तथा योग्य नेपाली नागरिकहरुले तोकिएको ढाँचाको दरखास्त फारम यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको प्रधान कार्यालयमा दर्ता गर्नुपर्ने छ |

Loading Comments...


Submit your comments