१०० जना कर्मचारीको आवश्यकता !

१०० जना कर्मचारीको आवश्यकता !

May 20, 2016

नेपाल राष्ट्र बैंकबाट वित्तिय मध्यस्थताको अनुमति प्राप्त गरि हाल मोरङ्ग,झापा,सुनसरी,इलाम,धनकुटा,उदयपुर र सिन्धुली गरि ७ वटा शाखा कार्यालय मार्फत १ लाख ५३ हजार भन्दा बढी बिपन्नहरुमा लघुवित्त कार्यक्रम संचालन गरिरहेको र चाडै नै राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकको रुपमा रुपान्तर हुन लागेको यस सस्थामा कर्मचारीको आवस्यकता परेको छ |

Loading Comments...


Submit your comments