४३२ जनाको लागि प्रहरी प्रधान कार्यालयमा जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्नेलाई समेत ग्राहयता ||

Apr 19, 2016

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पद (व्यवसायी, दक्ष्यता र अनुभव भएका माली /बगैचे, हजाम, सिलाई, कुचिकार , मोची, धोबी र सहयोगी) भूमिका का अन्य काम को लागि खुल्ला प्रतियोगितद्वारा समावेशी प्रावधान अनुसार पुर्ती गर्नु पर्ने भएको छ |

त्यसै कारण, ४३२ जनाको लागि प्रहरी प्रधान कार्यालयमा जागिर खुलेको छ | कुमारी जबको  ब्लगमा तपाईंले खाली तहको बारेमा बिस्तृत जान्कारी प्राप्त गर्न सक्नुहुनेछ |

Loading Comments...

Submit your comments