५० जनाको लागि रोजगारीको अवसर ||

५० जनाको लागि रोजगारीको अवसर ||

Apr 18, 2016

एक चिर्-परिचित कम्पनीको लागि २५ जना महिला तथा २५ जना पुरुषको आवश्यकता परेको हुनाले दर्खास्त आव्हन गरिन्छ | काठमाडौं, भक्तपुर र ललितपुरका लागि एक साता सम्मको सर्वेक्षण गर्नुपरेकोले उत्सुक तथा इच्छुक व्यक्तिले दर्खास्त दिन सक्नुहुनेछ |

एक चिरपरिचित कम्पनीको लागि २५ जना महिला तथा २५ जना पुरुषको आवश्यकता परेको हुनाले दर्खास्त आव्हन गरिन्छ | काठमाडौं, भक्तपुर र ललितपुरका लागि एक साता सम्मको सर्वेक्षण गर्नुपरेकोले उत्सुक तथा इच्छुक व्यक्तिले दर्खास्त दिन सक्नुहुनेछ |

साथै,प्रत्येक दिनको भत्ता ७०० रुपैयाँ हुनेछ । कम्तिमा पनि +२ (बार्‍ह)पास गरेको शैक्षिक योग्यता हुनुपर्नेछ । इच्छुक व्यक्तिले [email protected]  मा आफ्नो C.V मेल गर्नु पर्नेछ । अन्य जानकारीको 9801178850 लागि फोन गर्नुहोला ।

Loading Comments...


Submit your comments